तस्वीर: रासस

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा  धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ ।